Latest News
  • » Read More »युनियनको विधान संशोधनको राय सुझाव उपलव्ध फरमेट Read More »नेपाल निजामती कर्मचारी युनियनको विधान संशोधनको सम्बन्धमा राय सुझाव उपलव्ध गराउने सम्बन्धमा Read More »मिति २०८०/१/६ गते बुझाउने ज्ञापन पत्रको ढाचा - सवै विभागीय कार्यसमिति Read More »मिति २०८०/१/६ गते बुझाउने ज्ञापन पत्रको ढाचा - सवै प्रदेश कार्यसमिति Read More
  • अध्यक्ष

    गोपाल प्रसाद पोखरेल

    अध्यक्ष

    महासचिव

    जनक बहादुर रावल

    महासचिव

     ऐतिहासिक पृष्ठभुमी

    पेसागत मर्यादा, कर्मचारी एकता एवं निजामती सेवामा कार्यरत कर्मचारीहरूको वृत्ति विकासका विविध पक्ष व्यवस्थापनसँग सौदावाजीसमेत गरी आफना सदस्यहरूको हकहित प्रवर्द्धन गरी संगठनको लक्ष्य तथा उद्देश्य प्राप्त गर्न सघाउ पुऱ्याउनु ट्रेड युनियनहरूको मुख्य कर्तव्य र दायित्वभित्र पर्दछ । ट्रेड युनियनहरूले सामहिक सौदावाजीका माध्यमबाट मुलुकले अवलम्बन गरेको राजनीतिककासाथै समग्र सेवा वितरण प्रणालीलाई मजवुत बनाउने कार्य गर्दछन् । हरेक शासन व्यवस्थामा सरकारले आमजनताका लागि गरेका निर्णयहरूको कार्यान्वयन गरी असल सरकारको प्रत्याभुति जनतासम्म पुर्‍याउने माध्यम भनेको कर्मचारीतन्त्र नै हो । त्यसका लागि चुस्त पारदर्शी र व्यावसायिक कर्मचारीतन्त्र आवश्यक रहन्छ । यी उल्लेखित क्रियाकलापहरू कर्मचारीहरूको संगठित प्रयासबाट मात्रै व्यवस्थित र मर्यादित हुन सक्दछन् । यही सन्दर्भमा निजामती सेवा ऐनमा समेत ट्रेड युनियन अधिकारको व्यवस्था गरी कर्मचारीहरूको संगठित हुने अधिकारलाई सुनिश्चित गरिएको छ । यो अधिकारलाई स्थापित गराई कार्यान्वयन गराउन एवं समग्र निजामती सेवाको गरिमा र साखलाई उच्च बनाई राख्नका साथै गुणस्तरीय सेवा प्राप्त गर्ने जनताको अधिकार प्रचलन गराउनका लागि आधिकारिक ट्रेड युनियनको निर्वाचन भई कार्यान्वयनसमेत भइसकेको अवस्था छ । नेपालमा २०४६ सालको जनआन्दोलनपश्चात हरेक क्षेत्रमा संगठित हने अधिकार प्राप्तिको लहर नै चलेको थियो । यसै सन्दर्भमा निजामती कर्मचारीहरूको पेसागत हक हित प्रवर्द्धन र सम्बर्द्धन गर्ने प्रयोजनका लागि समेत सशक्त आवाज उठ्यो । यसैको फलस्वरूप सर्वप्रथम नेपालका तमाम निजामती कर्मचारीहरूको सहभागितामा एउटा संस्था स्थापना गरिएको थियो। तत्कालीन समयमा उक्त संगठनको नेतृत्वले पेसागत मर्यादा र कर्मचारीतन्त्रको मूल्य र मान्यताभन्दा बाहिर गई राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकताको सिद्धान्तविपरीत गएर जननिर्वाचित सरकार ढाल्ने........ थप पढ्नुहोस्

    Sep Sun, 2023 स्थापना दिवस सम्बन्धमा ।  Read More
    Jun Fri, 2023 युनियनको विधान संशोधनको राय सुझाव उपलव्ध फरमेट  Read More
    Jun Fri, 2023 नेपाल निजामती कर्मचारी युनियनको विधान संशोधनको सम्बन्धमा राय सुझाव उपल...  Read More
    Apr Tue, 2023 मिति २०८०/१/६ गते बुझाउने ज्ञापन पत्रको ढाचा - सवै विभागीय कार्यसमिति  Read More
    Apr Tue, 2023 मिति २०८०/१/६ गते बुझाउने ज्ञापन पत्रको ढाचा - सवै प्रदेश कार्यसमिति  Read More
    Apr Tue, 2023 मिति २०८०/१/६ गते बुझाउने ज्ञापन पत्रको ढाचा - सवै जिल्ला कार्यसमिति  Read More
    Apr Wed, 2023 विधान २०५९  Read More
    Apr Mon, 2023 Press Release 2079/12/20  Read More
    Jun Fri, 2023 Departmental Chairman list  Read More
    Jun Fri, 2023 District president  Read More

    फोटो ग्यालेरी